“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५...  विस्तृतमा

  • जनादेश अनलाइन

    १ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

खजुरा र झिमरुक गाउँपालिकाबीच अनुभव आदानप्रदान

खजुरा, बाँके १० वैशाख, २०८३ ​बाँकेको खजुरा गाउँपालिका र प्युठानको झिमरुक गाउँपालिकाका जनप्रतिनिधिहरूबीच आज एक विशेष अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहले गरिरहेका विकास निर्माण, न्यायिक कार्य सम्पादन र सुशासनका क्षेत्रमा भएका सफल...  विस्तृतमा

सार्वजनिक सुनुवाईमार्फत जनतासँग प्रत्यक्ष संवादमा खजुरा गाउँपालिका

खजुरा, बाँके — पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै खजुरा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवादलाई सशक्त बनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था अनुसार आयोजित यस कार्यक्रमले सेवा...  विस्तृतमा

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो अन्तरराष्ट्रिय स्तरको गोल्ड कप प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो । चैत्र ३०...  विस्तृतमा

अब खजुराबाटै चल्नेछ लुम्बिनी प्राविधिक विश्वविद्यालय: ५ वर्षपछि पाइयो आफ्नै भवन

खजुरा । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ। स्थापनाको निर्णय भएको झण्डै पाँच वर्षपछि विश्वविद्यालयले आफ्नो प्रशासनिक कामकाजका लागि स्थायी...  विस्तृतमा

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरा : खजुरा गाउँपालिका वडा नम्बर दुईमा बहुप्रतिभाको खोजी कार्यक्रम सुरु भएको छ । बिहिबार उद्घाटन भएको कार्यक्रम शुक्रबार समापन हुनेछ । खजुरा गाउँपालिका वडा नम्बर दुईको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाले बहुप्रतिभाको खोजी गर्ने उदेश्यले...  विस्तृतमा

खजुरा गाउँपालिकाले असहाय र अनाथ  बालबालिकाका लागि आवासीय बालगृह सञ्चालन गर्न आह्वान

खजुरा (बाँके), कार्तिक / खजुरा गाउँपालिकाले गाउँभित्रका आमा–बुबा वा संरक्षकविहीन, असहाय तथा अनाथ बालबालिकाको संरक्षण, पालनपोषण र शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि विशेष पहल थालेको छ। गाउँपालिकाको कार्यपालिकाबाट हालै स्वीकृत “बालगृह सञ्चालन कार्यविधि,...  विस्तृतमा

लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गा उपलब्ध अन्तिम चरण — खजुरामा स्थलगत निरीक्षण सम्पन्न

बाँकेको खजुरा गाउँपालिका–८, रनियापुरमा निर्माणको तयारीमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आइतबार लुम्बिनी प्रदेश सरकारका उच्च अधिकारीहरूको टोलीले निर्माण स्थलमा पुगेर स्थलगत...  विस्तृतमा

खजुरा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा LISP अन्तर्गतका निर्माणाधीन पूर्वाधार योजनाहरूको अनुगमन

खजुरा (बाँके), खजुरा गाउँपालिकाका अध्यक्ष  डम्बरब हादुर विक तुफान ,उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पाैडेलले गाउँपालिकाभर सञ्चालनमा रहेका साझेदारी निर्माणाधीन पूर्वाधार विकास कार्यक्रम (Local Infrastructure Support Program - LISP) अन्तर्गतका विभिन्न योजनाहरूको...  विस्तृतमा

संविधान दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम खजुरामा सम्पन्न

खजुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खजुरा गाउँपालिका कमिटी र जानकी गाउँपालिका समितिको संयुक्त आयोजनामा संविधान दिवस २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम शुक्रबार खजुरामा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता,...  विस्तृतमा

जेन-जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको खजुरा गाउँपालिका अध्यक्ष तुफानले गरे घोर निन्दा

खजुरा बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले  जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शनमाथि गरेको दमनको कडा निन्दा गरेका  छ । अध्यक्ष विकले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, निरंकुश र इतिहासकै भ्रस्ट शासकको विरुद्धमा भएको जेनजि को...  विस्तृतमा