“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५...  विस्तृतमा

  • जनादेश अनलाइन

    १ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५ मर्दानपुरका मुस्लिम समुदायले १ लाख १ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन्। खजुरा गाउँपालिका–५ का वडा अध्यक्ष गरिबे शेषको पहलमा मर्दानपुरस्थित मदरसा...  विस्तृतमा

खजुराको समृद्धि अभियानलाई गति : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित ७८ करोड २७ लाखको बजेट

खजुरा, बाँके । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७८ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको असार १० गते सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक मन्जु मल्ल ले बजेट प्रस्तुत गर्नुभएको...  विस्तृतमा

खजुरा गाउँपालिकाद्वारा ‘आत्मनिर्भर र समृद्ध खजुरा’ को लक्ष्यसहित आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत

खजुरा, बाँके – खजुरा गाउँपालिकाले 'हामी आफैँ बनाऔँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा' भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १० असार २०८३ मा आयोजित गाउँसभाको १९ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर वि.क. ले...  विस्तृतमा

खजुरा-३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित भवन र शौचालयको उद्घाटन

खजुरा (बाँके), असार ५ गते। ​खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे विद्यालय भवन र २ कोठे शौचालयको औपचारिक रूपमा उद्घाटन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित एक समारोहका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर...  विस्तृतमा

नेकपा बाँकेको नयाँ नेतृत्व चयन: अकल बहादुर बम इन्चार्ज, दिपक जी.एम. संयोजकको जिम्मेवारीमा

नेपालगन्ज,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको साङ्गठनिक संरचनामा महत्वपूर्ण हेरफेर गर्दै नयाँ नेतृत्वको चयन गरेको छ। पार्टीको जिल्ला तहको कार्यसमितिलाई थप गतिशील र प्रभावकारी बनाउने उद्देश्यले नयाँ जिम्मेवारी तोकिएको हो। ​पार्टीका उच्च तहका...  विस्तृतमा

बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग कार्यक्रम' अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका ७० जना बालिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र नगद सहयोग वितरण गरिएको छ । ​आर्थिक अवस्था कमजोर भएका,...  विस्तृतमा

सडकदेखि सुरक्षित भविष्यसम्म: खजुरामा बाल संरक्षण गृहले जगाएको नयाँ आशा

चन्द्र बाेहरा खजुरा, बाँके "बालबालिकाको मुस्कान नै हाम्रो प्रेरणा हो"– खजुरा गाउँपालिकाले भर्खरै सञ्चालनमा ल्याएको 'खजुरा बाल संरक्षण गृह'को भित्तामा लेखिएको यो नाराले केवल एउटा वाक्य मात्र बोक्दैन, यसले बाँकेका कैयौँ असहाय र जोखिममा परेका बालबालिकाको सुखद...  विस्तृतमा

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता...  विस्तृतमा

कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल एपिएफ स्कुलको हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम...  विस्तृतमा

प्रमुख प्रतिपक्षीले भन्यो : जवाफ दिने बेलामा बालेन नआए सह्य हुँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लचक देखिएको छ । संसदमा प्रमुख प्रतिपक्षीको तर्फबाट सांसद...  विस्तृतमा