बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता...  विस्तृतमा

कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल एपिएफ स्कुलको हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम...  विस्तृतमा

प्रमुख प्रतिपक्षीले भन्यो : जवाफ दिने बेलामा बालेन नआए सह्य हुँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लचक देखिएको छ । संसदमा प्रमुख प्रतिपक्षीको तर्फबाट सांसद...  विस्तृतमा

आफ्नै धुनमा खजुरा: मौलिक गानमार्फत पहिचानको नयाँ छलाङ

– खजुरा बाँके  ​बाँकेको पश्चिम क्षेत्रमा अवस्थित खजुरा गाउँपालिकाले आफ्नो पहिचानलाई शब्द र संगीतको मालामा उनेको छ। 'मितेरी गाउँ' र विविधताको संगम मानिने खजुराले सोमबार एक विशेष समारोहका बीच आफ्नै 'पालिका गान' सार्वजनिक गरेसँगै स्थानीय पहिचानको एउटा नयाँ इँटा...  विस्तृतमा

माओवादी केन्द्र  नेपालगञ्जकाे आयोजनामा संविधान दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले संविधान दिवस २०८२ को अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पभन्न गरेको छ। कार्यक्रममा संविधान निर्माणको यात्रा, यसको महत्व, कार्यान्वयनका चुनौती र आगामी सम्भावनाबारे...  विस्तृतमा

जेन–जेड आन्दोलनमाथि भएको दमनप्रति माओवादी केन्द्र बाँकेको आपत्ति

नेपालगन्ज ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जेन–जेड पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनमाथि राज्यद्वारा भएको दमनप्रति कडा आपत्ति जनाएको छ। बिहीबार सार्वजनिक  गरिएको प्रेस विज्ञप्तिमा समितिले आन्दोलनका क्रममा...  विस्तृतमा

गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस

काठमाडौँ । गायिका एलिना चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको एक भिडियो क्लिप भाइरल भएको छ । हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी उनको यो भिडियो सार्वजनिक भएसँगै धेरै कलाकर्मीहरूले ढाडस दिइरहेका छन् । नायिका रिचा शर्माले पनि चौहानलाई ढाडस दिँदै यो...  विस्तृतमा

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौँ, २५ माघ । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ । स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा...  विस्तृतमा

घरेलु मैदानमा जितविहीन बन्यो नेपाल

काठमाडौं : महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो। नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। थाइल्यान्डका...  विस्तृतमा

नेपालको शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको बताएकी छिन् । शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन...  विस्तृतमा