“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५...  विस्तृतमा

  • जनादेश अनलाइन

    १ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ
संसद् बैठक

संसद् बैठक १५ मिनेटका लागि स्थगित

  • जनादेश अनलाइन
  • २०८३ बैशाख ३०, बुधबार १३:३५ गते

काठमाडौँ । संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।

अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।