बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ
जेन-जी पुस्ताको आन्दोलनमा सरकारले गरेको बर्बरता र कायरता पुर्ण दमनको घोर निन्दा गर्दछु।

जेन-जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको खजुरा गाउँपालिका अध्यक्ष तुफानले गरे घोर निन्दा

निरंकुश शासन् नेपाली जनताले स्वीकार गर्दैनन् “जेन्जी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका आवाजहरू न्यायसंगत र जनपक्षीय छन्,” 
  • जनादेश अनलाइन
  • २०८२ भाद्र २३, सोमबार २१:२९ गते

खजुरा

बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले  जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शनमाथि गरेको दमनको कडा निन्दा गरेका  छ ।

अध्यक्ष विकले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, निरंकुश र इतिहासकै भ्रस्ट शासकको विरुद्धमा भएको जेनजि को आन्दोलनमा मृत्युबर्णन गर्नुहुने युवाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छ ।

निरंकुश शासन् नेपाली जनताले स्वीकार गर्दैनन् “जेन्जी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका आवाजहरू न्यायसंगत र जनपक्षीय छन्,”  मागहरूको जिम्मेवारपूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन।